काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताएकी छिन् । शनिबारदेखि सुरु भएको शहीद सप्ताहको अवसरमा टेकुस्थित शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै उनले यस्तो बताएकी हुन् । उनले शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रूपमा मात्र नभई जिम्मेवारीबोध गर्ने दिन भएको बताइन् । उनले इतिहास पढ्न र पाठ्यक्रममा…