म पदलोलुप होइन, बाध्यात्मक परिस्थितिमा सरकारमा गएको हुँ: कुलमान

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले आफू पदलोलुप नभएको बताएका छन् । चुनावी मैदानमा होमिएसँगै घिसिङले जेन–जी आन्दोलनपछि गठित सरकारमा आफ्नो सहभागितालाई लिएर उठेका प्रश्नहरूबारे स्पष्टीकरण दिँदै यस्तो बताएका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका घिसिङले आफू पदको लोभी नभएको तर तत्कालीन विषम परिस्थितिका…