काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेकी कार्भिका थापाले उम्मेदवारी फिर्ता गरेकी छन् । अमेरिकाको ग्रीन कार्ड लिएकी थापाले शुक्रबार उम्मेदवारी फिर्ता लिएकी हुन् । थापा राप्रपा नेता एवं पूर्व कानुनमन्त्री निरन्जन थापाको छोरी हुन् । उनी अमेरिका जाने आउने गर्दै आएकी थिइन् । अहिले पनि केही दिनभित्रै…