ओली प्यानलमा केन्द्रीय सदस्य राखिएका लालबाबुले दिए सचिवमा उम्मेदवारी

काठमाडौं । केपी शर्मा ओली पक्षको केन्द्रीय सदस्यको लिष्टमा परेका नेता लालबाबु पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंमा जारी एमालेको ११ औँ महाधिवेशनमा लालबाबुले सचिव पदमा उम्मेदवारी दर्ता गराएको बताए । यस अघि उनी नेकपा एमाले प्रशिक्षण विभाग प्रमुख भएका थिए । दशौँ महधिवेशनमा पनि पदाधिकारीको आकाङ्क्षी पण्डित लिष्टमा नपरेपछि रिसाउँदै फर्किएका…