सरकार र मेलम्चीका स्थानीयबीच सहमति

काठमाडौं । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच मंगलबार राति सहमति भएको छ । सहमतिसँगै रोकिएको पानी पथान्तरण गरिने र संघर्ष समितिका सबै आन्दोलन स्थगित गर्ने भएको छ । सिन्धुपाल्चोकको हेलम्बुका स्थानीयले विभिन्न माग राख्दै मेलम्चीको पानी काठमाडौं उपत्यका पथान्तरणमा रोक लगाएका थिए । ०८१ असोज २३ गते स्थानीय बाढीपीडित संघर्ष समिति,…