महानगर निमित्त प्रहरी प्रमुख राजु पाण्डेलाई जिम्मेवारीमुक्त गर्ने तयारी

काठमाडौं । 'पोहोर मरिन सासु, अहिले आए आँशु' भन्ने उखान काठमाडौं महानगरपालिकासँग ठ्याक्कै मिल्न पुगेको छ । चैत २१ गतेको घटनालाई लिएर जेठ ६ गते काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगर निमित्त प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टिकरण सोधेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईले निमित्त प्रहरी प्रमुख पाण्डेलाई जिम्मेवारीबाट मुक्त गर्न स्पष्टिकरण…