काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका र स्वीट्जरल्याण्डमा घर किनेकाे बताएका छन् । शुक्रबार राजाको पक्षमा पत्रकार सम्मेलन गरेका प्रसाईंले प्रचण्डले नातिनीका लागि अमेरिका र स्वीट्जरल्याण्डमा घर किनेको आरोप लगाएका हुन् । माओवादी अध्यक्ष प्रचण्डले राजतन्त्र रछ्यानमा फालिसकेको टिप्पणी गरेकोमा प्रसाईंले अब प्रचण्डलाई नै रछ्यानमुनी फाल्ने…