कम्तीमा दुई भिन्न पुर्खाबाट अहिलेको मानिस उत्पत्ति भएको अध्ययनकाे दाबी

काठमाडौं । एउटा नयाँ अध्ययनले मानव उद्विकासबारे पुरानो धारणालाई चुनौती दिँदै नयाँ खुलासा गरेको छ । प्रसिद्ध विज्ञान जर्नल 'नेचर' मा प्रकाशित आलेखले मानव उद्विकासबारे पुरानो धारणालाई चुनौती दिँदै नयाँ दाबी गरेको हो । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका अध्येताहरूको अनुसन्धानात्मक अध्ययनको निचोडले आनुवंशीविद्हरूमा नयाँ बहस शुरू गराएको छ । आलेखमा झन्डै १५ लाख वर्षअघि दुई वटा…