वासिङ्टन डीसी । अमेरिकाको मिनेसोटा राज्यमा संघीय सीमा सुरक्षा अधिकारीद्वारा एक व्यक्तिको गोली हानी हत्या भएपछि गृह सुरक्षा मन्त्रालय (डीएचएस)को बजेटलाई लिएर अमेरिकी सिनेटमा राजनीतिक टकराव चर्किएको छ । सिनेटका अल्पमतक नेता चक शुमरले मन्त्रालयको बजेट समावेश भएको खर्च विधेयकलाई डेमोक्र्याटहरूले समर्थन नगर्ने घोषणा गरेपछि आंशिक सरकारी शटडाउनको सम्भावना बढेको छ । शुमरले सामाजिक सञ्जालमा…