अमेरिकी नाकाबन्दीका कारण भेनेजुएलाको व्यापार ठप्प

कारकास । अमेरिका र भेनेजुएलाबिच तनाव बढ्दै गर्दा भेनेजुएलाको विदेश व्यापार ठप्प हुने देखिएको छ । तनाव चुलिँदै गर्दा अमेरिकाले भेनेजुएलासँगको सबै विदेशी व्यापार रोकेको हो । अमेरिकाले भेनेजुएलाको अर्को व्यापारिक जहाज पनि कब्जा गरेको छ । यसअघि अमेरिकाले भेनेजुएलाको तेल ट्याङ्कर कब्जा गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने र बाहिरिने…