युक्रेनमा रहेका सबै अमेरिकीलाई देश छोड्न अमेरिकी राष्ट्रपति बाइडेनको आह्वान

एजेन्सी/न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकहरुलाई तत्काल देश छोड्न आह्वान गरेका छन् । युक्रेन तनावलाई लिएर अमेरिका र रसियाबीच विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले सो आह्वान गरेका हुन् । युक्रेमा रसियाली सैन्य कारबाहीको धम्की बढेको बाइडेनले बताएका छन् । ‘अमेरिकी नागरिकहरुले तत्काल युक्रेन छोड्नु पर्छ,’ एनबीसी न्युज समाचार संस्थालाई उनले…