काठमाडौं । अमेरिकाको इन्डियाना राज्यको किराना पसलमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने २ जना प्रहरीहरु घाइते भएका छन् । एबिसीन्यूजका अनुसार घटना मार्टिनको बिशाल बजार (सुपर मार्केट)मा साँझ भएको हो । गत सोमबार इन्डियानामा किराना पसल भित्र दुई जनाको गोली हानी हत्या गरिएको अधिकारीहरूले एबीसी न्यूजलाई बताएका छन् । एल्कहार्ट प्रहरी विभागका…