पाकिस्तानलाई ८४ रनले हराउँदै न्युजिल्यान्डले एक खेलअघि नै जित्याे एकदिवसीय शृङ्खला

काठमाडौं । पाकिस्तानसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला न्युजिल्यान्डले एक खेलअघि नै जितेको छ । आज भएको दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानलाई ८४ रनले हरायो । न्युजिल्यान्डले दिएको २ सय ९३ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४१ ओभर २ बलमा २ सय ८ रनमा अलआउट भयो । पाकिस्तानका फहिम अशरफले ७३, नसीम शाहले ५१…