काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको सिरिजमा नेपालले तेस्रो जित निकालेको छ । आफ्नो अन्तिम तथा चौथो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेकाे हाे । मंगलबार स्कटल्यान्डको डन्डीमा नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रनमा अलआउट भयो । नेपाललाई १० रन पेनाल्टी दिएपछि ब्याटिङ नै सुरु…