भागदौड घटनामा विराट कोहलीविरुद्ध पनि प्रहरीमा उजुरी

नयाँदिल्ली । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीविरुद्ध बैंगलुरुको  भागदौड प्रकरणमा उजुरी पेश भएको छ । सामाजिक कार्यकर्ता एच.एम. वेंकटेशले दुर्घटनाको लागि कोहलीलाई दोष दिँदै उजुरी दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । आरसीबीले पहिलो पटक आइपिएल उपाधि जितेपछि बुधबार  विजयी उत्सव मनाउने क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडका क्रममा…