काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । पहिलो खेलमा राजस्थान रोयल्स र पञ्जाब किङ्गस खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे जयपुरमा हुनेछ । राजस्थान १२ खेलमा छ अंकसहित नवौं स्थानमा छ । ११ खेलमा १५ अंकसहित पञ्जाब तालिकाको तेश्रो स्थानमा छ । यस्तै अर्को खेलमा…