रुपन्देही । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई ७ विकेटले हराएकाे छ । लुम्बिनीले दिएको २ सय २४ रनको लक्ष्य एपीएफले ४१ ओभर ५ बलमा ३ विकेट गुमाएर ४९ बलअघि भेटायो । एपीएफका पुरन विकले नटआउट ७२, कप्तान रोहित पौडेलले ७१ रन बनाए । लुम्बिनीका राजेन्द्र बमले…