आईपीएलमा आज गुजरात र हैदराबाद खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । भारतको अहदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । आईपीएलमा ९ खेलमा १२ अंकसहित गुजरात चौथो स्थानमा छ । समान खेलमा ६ अंक रहेको हैदराबाद नवौं स्थानमा छ । यसअघि हिजोको खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई…