आईपीएल क्रिकेटमा आज राजस्थान र कोलकाता खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स (केकेआर) खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे गुवाहाटीमा शुरु हुनेछ । कोलकाता उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीवी) सँग पराजित हुँदा राजस्थान पनि आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादसँग हारेको थियो । १८ औँ संस्करणको आईपीएल क्रिकेटमा हिजो…