आईपीएलमा हार्दिकपछि रियान परागलाई बीसीसीआईको १२ लाख भारु जरीवाना

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली राजस्थान रोयल्सका कप्तान रियान परागलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १२ लाख भारु जरीवाना गरेको छ । आइतवार राति गुवाहाटीमा चेन्नई सुपर किङ्ग्ससँगको खेलमा ‘स्लो ओभर रेट’ का लागि बीसीसीआईले राजस्थानका कप्तान रियानलाई जरीवाना गरेको हो । यो खेलमा राजस्थानले चेन्नईलाई हराउँदै पहिलो जीत हात पारेको…