काठमाडौं । २४ औं आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि भिडन्त आज (शनिबार) हुँदैछ । दिउँसो साढे २ बजे हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्दैछन् । विभागीय नेपाल पुलिस पोखरा रंगशालामा सर्वाधिक सफल टिम हो भने उज्जेकिस्तानी टिम पहिलो पटक सहभागी भएको हो । ६ पटक उपाधि जितेको पुलिस यसपल्ट…