स्पेनिस सुपर कपको फाइनल खेल आज

काठमाडौं । स्पेनिस सुपर कपको फाइनल खेल आज हुँदैछ । साउदी अरबको जेद्दास्थित किंस् अब्दुल्ला स्टिडियममा रियल म्याड्रिड र बार्सिलोनाबीच फाइनल खेल हुनेछ । खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुनेछ । सेमिफाइनलमा एथलेटिको क्लबलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको हाे । बुधबार राति किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा भएको सेमिफाइनलमा एथलेटिको…