धनगढी । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटमा क्रिकेट एक्सलेन्स सेन्टर काठमाडौंले पहिलो जीत हात पारेको छ । काठमाडौंले न्यु होराइजन बुटवललाई ६ विकेटले हरायो । बुटवलले दिएको १ सय १ रनको लक्ष्य काठमाडौंले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । काठमाडौंका शुभ कन्साकरले नटआउट ५६ रन बनाए । बुटवलका तुलबहादुर थापाले २ विकेट…