काठमाडौं । मधेश प्रदेशलाई ७ विकेटले हराउँदै बागमती प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको 'सुपर–फोर' मा पुगेकाे छ । मधेशले दिएको ४१ रनको लक्ष्य बागमतीले ८० बलअघि नै ३ विकेट गुमाएर भेटायो । बागमतीकी यशु पाण्डेले १९ रन बनाइन् । मधेशकी रोजु कडरियाले २ विकेट लिइन् । यसअघि धनगढीकाे फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा…