लुम्बिनी लायन्सविरूद्ध काठमाडौं गुर्खाज १०३ रनमै अलआउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजलाई १०३ रनमै अलआउट गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार दिनको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको काठमाडौं अन्तिम चार बल खेल्न बाँकी छदा अलआउट भयो । काठमाडौंका ओपनर माइकल लेभिटलाई इनिङ्ग्सको तेस्रो बलमै लुम्बिनीका रेमन सिमन्ड्सले शून्यमा बोल्ड गरे । पाँचौ ओभरमा अर्का…