प्रधानमन्त्री कपमा सन्दीप जोराको शतक

काठमाडौँ । प्रधानमन्त्री कपमा नेपाल एपिएफ क्लबका ब्याटर सन्दीप जोराले शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा सन्दीपले बागमती प्रदेशविरूद्ध शतक प्रहार गरेका हुन् । टस जितेको बागमतीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफका लागि सन्दीपले टिम खराब स्थितिमा रहेको बेलामा शतक प्रहार गरेका हुन् । अन्तिम ओभरमा रनआउटको सिकार हुनुअघि उनले ११२ रन…