विश्वकप छनाेटमा मेस्सीकाे चिरपरिचित गोल

काठमाडौं । शुक्रबार बिहान सम्पन्न विश्वकप छनाेट अन्तर्गतकाे भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले पराजित गरेको छ । खेलको ७७ औँ मिनेटमा लियोनेल मेस्सीले फ्रिकिकमा आकर्षक तथा चिरपरितित गोल गरेका हुन् । सो गोल नै खेलको जितका लागि निर्णायक सावित भयो । अधिकांश समय अर्जेन्टिना खेलमा हाबी भए पनि अवसरहरू गोलमा परिणत हुन सकेनन् ।…