इंग्लिस प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा कायमै : चेल्सीले बराबरी खेल्यो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई ४–१ गोलले पराजित गरेको छ । जीतसँगै आर्सनल ४५ अंकसहित तालिकाको शीर्ष स्थानमा कायमै छ । गएराति भएको अर्को खेलमा चेल्सीले बर्नमाउथसँग २–२ गोलको बराबरी खेलेको छ । बराबरीपछि चेल्सी ३० अंकका साथ पाँचौँ स्थानमा छ भने २३ अंकसहित बर्नमाउथ १५औँ स्थानमा छ । एभर्टनले नटिङघम…