आइसीसी लिग टूको पहिलो सिरिज फागुनमा

काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कपअन्तर्गत लिग टू को पहिलो खेल नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ५ फागुनबाट काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् । फागुन ५ बाट सुरू हुने सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग दुई-दुई खेल खेल्नेछ । यसअघि लिग टूको खेलमा नेपालले उत्कृष्ट…