च्याम्पियन्स लिग: लेन्सविरुद्ध आर्सनलको ६ गोल

काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले लेन्समाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा आर्सनलले लेन्समाथि ६-० को फराकिलो जित हासिल गरेको हो । आर्सनलको जितमा काइ हाभेर्ट, गाब्रियल जिसस, बुकायो साका, गाब्रियल मार्टिनेली, मार्टिन ओडेगार्ड र जर्जिन्होले एक एक गोल गरेका थिए । त्यसैगरी यसै समुहको गएराती भएको…