काठमाडौं । नेपाली क्रिकेटर रुबिना क्षेत्रीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छिन् । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा ३७ रन बनाउँदै ३२ वर्षीया क्षेत्रीले यो उपलब्धि हासिल गरेकी हुन् । रुबिना क्षेत्रीले ८१ खेलमा १ हजार ५ रन बनाएकी छिन् । रुबिना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा…