एनपीएल दोस्रो क्वालिफायर : लुम्बिनीविरुद्ध विरानटगरले पहिले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध विरानटगर किंग्सले पहिले बलिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले फिल्डिङको निर्णय लिँदै लुम्बिनीलाई ब्याटिङको निम्तो दिए । यो खेलमा जित निकाल्ने टिमले उपाधि भिडन्तमा साबिक उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । विराटनगरले लिग…