बार्सिलोना रोकियो, रियललाई आठ अंकको अग्रता

स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोना ग्रानडासँग रोकिँदा रियल मड्रिडले भ्यालेन्सियाविरुद्ध सहज जित निकालेको छ । १० खेलाडीमा सीमित भ्रमणकारी टोली बार्सिलोना ग्रानडासँग १–१ को बराबरीमा रोकिन पुग्यो । ड्यानी आल्भेसले २०१६ यता पुनः दोस्रो पटक डेब्यू गरेको खेलमा १–० को अग्रता जोगाउन नसक्दा बार्सिलोना अंक बाँड्न बाध्य भयो । खेलको ५७औं मिनेटमा…