नेपाली महिला क्रिकेट खेलाडीले मलेशियन सुपर वुमन शृङ्खला खेल्ने

काठमाडौं । नेपाली महिला क्रिकेट खेलाडीले मलेशियन सुपर वुमन शृङ्खला खेल्ने भएको छ । मलेशियन सुपर वुमन शृङ्खला आउँदो सेप्टेम्बर २४ देखि ३० अर्थात् असोज ९ गतेदेखि १४ गतेसम्म मलेशियामा हुनेछ । शृङ्खलामा सेन्ट्रल सुपर गल्र्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन गरी पाँच टोलीहरूको सहभागिता रहने छ । नेपाली महिला…