कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज बिहान भएको प्रि-क्वाटरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे,…