विराटनगर ४८ रनले पराजित गर्दै चितवनको दोस्रो जित

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पहिलो हार बेहोरेको छ । बुधबार भएको खेलमा चितवन राइनोजले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ५ बलमा १२६ रनमा समेटियो । यो हारसँगै विराटनगरको अपराजित यात्रा टुगिंएको छ । विराटनगरका लागि मार्चेन्ट डि लाङले सर्वाधिक ३९ रन बनाए । प्रतिश जिसी ३०…