काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । नेपाली समयानुसार बेलुकी पौने ७ बजे ब्राइटन र म्याचेस्टर सिटी तथा नटिङ्घमम फरेस्ट र वेस्ट ह्यामबीच खेल हुनेछ । यस्तै राति सवा ९ जे लिभरपुल र आर्सनल खेल्दैछन् । राति पौने १२ बजे एस्टन भिला र क्रिस्टल प्यालेसबीच खेल हुनेछ । गएराति भएका…