न्यूयोर्क । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई १० वर्षसम्म नि:शुल्क भिसा प्रदान गर्ने भन्ने सरकारको प्रस्तावको गैरआवासीय नेपालीहरुको प्रतिनिधिमूलक संघ,संस्थाले विरोध गर्दै यस्तो प्रस्ताव फिर्ता लिन सरकारसँग माग गरेका छन्। गैरआवासीय नेपाली सम्बन्धी कानुनलाई संशोधन गर्दै हालै सरकारले यसरी १० वर्षसम्म भिसा शुल्क नि:शुल्क गर्ने गरी अध्यादेशमार्फत कानुन ल्याउन लागेको छ। तर यस्तो व्यवस्था नेपालको…