मध्यपूर्वमा रहेका नेपालीहरुलाई नआत्तिन र सरकारी सूचनाहरुको पालना गर्न आग्रह

काठमाडौं । सरकारले मध्यपूर्वका रहेका नेपालीलाई नआत्तिन र सम्बन्धित देशका सरकारी सूचनाहरुको पालना गर्न आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमा गरेको हमलापछि मध्यपूर्वमा तनाव बढेको छ । अमेरिकी सैन्य अखडाहरुमा इरानले गरेको हमलामा यूएईमा एक नेपालीको ज्यान गएको छ । यसले नेपालीहरुमा त्रास थप बढेको छ । परराष्ट्र मन्त्रालयले सकेसम्म घरभित्रै बस्न, सतर्क…