स्मृतिमा मित्रसेन दाइ

फागुन ७ गते देशमा प्रजातन्त्र आएको दिन। तर यो दिन मेरो लागि बिछोड र पीडाको दिन बनेको छ। भाइटीका लगाउने बाचा बाँकी नै राखेर लक्ष्मीपूजाकै दिन मैले मेरी जेठी बहिनीको निधनको पीडा भोग्दा जति मन चर्कन्छ त्यस्तै फागुन ७ गतेको दिन मेरा पथप्रदर्शक दाइ मित्रसेन दाहालको अप्रत्यासित देहवसानको पीडाको खबरले मन भारी हुन्छ। तीन वर्ष…