कांग्रेसको अहिलेको लक्ष्य- चुनाव, चुनाव र चुनाव

नेपाली कांग्रेसले २०८२ फाल्गुन २१ गते हुने निर्वाचनलाई केन्द्रविन्दुमा राखेर आफ्नो सम्पुर्ण गतिविधि संचालन गर्नु पर्छ । विषम परिस्थितिजन्य बाध्यताले सीधा बाटोबाट अलिकति अलग हुन बाध्य भएको नेपालको संविधानलाई चुनावले मात्रै मूलबाटोमा ल्याउन सक्छ । यसर्थ, नेपाली कांग्रेसको अहिलेको लक्ष्य - चुनाव, चुनाव र चुनाव नै हुनु पर्छ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति देखि…