रोशनी अधिकारी “नारी पुरुष सरोबरी, सँधैभरि बरोबरी” भन्ने तथ्यलाई हृदयङ्गम गर्दै प्रत्येक वर्ष मार्च ८ का दिन विश्वभर नारी दिवस मनाइरहँदा हामी सम्पूर्ण नारी र पुरुषलाई शुभकामना दिन चाहन्छौं। महिलाहरूको हकमा यो दिनले विशेष महत्व राख्ने गर्दछ किनभने यो दिनले विशेषरूपमा लैङ्गिक समानताको व्यापक वकालत त गर्छ नै, नारीविरुद्ध हुने अपमान, हिंसा र असमानताबारे कडा…