‘पर्याप्त पैसा’ नभएको कारणले नै ‘शहिद’ बनाइएका नेपाली कांग्रेसका नेता देवी न्यौपानेको निधन भएको एक वर्ष व्यतित भएको छ । उपरोक्त वाक्यमा धेरै सहमति, असहमति हुनसक्छ, दृष्टिकोण, धारणा, विश्लेषण फरक हुनसक्छ । कारण ‘पर्याप्त पैसा’ नहुनु, मात्र नहुन सक्छ । यसभित्र अन्य सहायक कारणहरु, अवस्थाहरु हुन सक्छन् । ‘शहिद’ भन्ने शब्दसँग पनि असहमति हुन सक्छ…