यी पुल भएर दिनहुँ हिड्छन्मुला, फर्सी र आलुका सपनाहरुबजारसम्म पुग्छन्र दिनभरि दलाली मोलभावको ठक्कर खाएरसाँझमा निराश फर्कन्छन्जसोतसो बल्छ बस्तीको बुढो चुल्होमापिलपिले भोकको आगो अहिले कुच्चोका तन्नेरी पसिनाहरुपुल तर्ने रहरमा छन्केही तरुनी डुकुहरुपुल तर्नलाई सिङ्गारिएका छन् अलैंचीका महङ्गो सुस्केराकेराको नक्कले आयुघर मौरीको गुलियो स्वादमगमगाउँदो धानको स–साना पाइलाहरुजम्मै जम्मै अहिले पुल तर्ने झोंकमा छन्मलाई थाहा छ पुल…