ओखलढुंगा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनमा शेरबहादुर देउवा पक्षीय उम्मेदवारको प्यानलै निर्वाचित भएको छ । देउवा समर्थित समूहको जिल्ला समापतिका उम्मेदवार तेजेन्द्र खनाल समूहकाे प्यानलै निर्वाचित भएको हो । खनाल नेतृत्वको क्षेत्रीय समितिका पदाधिकारी तथा प्रदेश प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र १ 'क' मा सन्तोषबाबु थापाको प्यानलै विजयी भएको छ…