निर्वाचन क्षेत्र छाड्दैनन् अध्यक्ष ओली, गाउँबस्तीमै व्यस्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दिएपछि झापा निर्वाचन क्षेत्र नम्बर ५ को चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो निर्वाचन क्षेत्रमा विरासत जोगाउने दबाबका बीच मतदाताको घरदैलोमा तीव्र रूपमा जुटेका छन् । बुधबार गौरीगञ्जका ११ स्थानमा पुगेका ओली…