काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदाे फागुन २१ गतेका लागि तय भएकाे प्रतिनिधिसभा चुनावका लागि एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिका लागि सुझाव सङ्कलन कार्यदल गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको पार्टी सचिवालय बैठकले सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधिसमेत रहने गरी सुझाव…