काठमाडौँ । इजरायली गुप्तचर इकाइहरूले गाजामा बन्धक बनेका नेपाली युवा विपिन जोशीको भिडिओ प्राप्त गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यो भिडिओ बुधबार साँझ सार्वजनिक गरिने समाचारमा जनाइएको छ । यो घोषणा बुधबार बिहान होस्टेज फेमिली फोरमले गरेको द जेरुसेलम पोष्टले उल्लेख गरेको छ । विपिनको परिवारलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘गाजामा प्राप्त यो…