म हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू हेपिन तयार रहे पनि देशलाई कसैले हेप्न नपाउने बताएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन, मेरो देश हेपेको सहँदैन ।’ अहिलेको सरकार संविधान, संसद् र लोकतन्त्रमाथि आक्रमण…