काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याएको ‘जेनजी आन्दोलन’लाई ऐतिहासिक मोडमा पुर्याउने तयारी भइरहेको छ । सरकार र आन्दोलनकारी जेनजी समूहहरूबीच विस्तृत सम्झौता हुने निश्चित भएको हो । जेनजी आन्दोलनको दस्तावेजीकरण र कार्यान्वयनका लागि राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा लिखित सम्झौता गरिनेछ । २०६३ सालमा विस्तृत शान्ति सम्झौता गरिएजस्तै अहिले सरकार र जेनजी समूहहरू सम्झौता…